ताप्लेजुङमा आगलागी हुंदा एक घर जलेर नष्ट
ताप्लेजुङ,, माघ । ताप्लेजुङमा आगलागी हुंदा एक घर जलेर नष्ट भएको छ ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका ५ लिम्बुदिन स्थित राजकुमार इदिङ्गोको घरमा हिजो साँझ ५:३० बजे घरमा कोही नभएको अबस्थामा आगलागी हुंदा जलेर पूर्ण नष्ट भएको हो ।
भान्सा कोठाबाट आगो सल्केर आगलागी भएको जनाइएको छ ।
कारण र क्षतिको विवरण आइसकेको छैन ।

