बालेन आज ओखलढुंगा आउँदै
ओखलढुंगा । रास्वपा वरिष्ठ नेता बालेन आज ओखलढुंगा सदरमुकाममा आउने भएका छन् ।
आज अपरान्ह ३ देखि साढे ३ बजेको समयमा ओखलढुंगा सदरमुकाममा आएर भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा ओखलढुंगाले जनाएको छ ।
उनी ओखलढुंगा छोटो समय रहेर आजै फर्कने कार्यक्रम रहेको छ ।

