उदयपुरमा “सामाजिक संजालको दुरुपयोग” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

उदयपुर,माघ २३ । उदयपुरमा “सामाजिक संजालको दुरुपयोग” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट हाडेबास, उदयपुरको आयोजनामा उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय हाडेबासमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा “सामाजिक सञ्जालको दुरुपयोग” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध, अनलाइन ठगी, डिजिटल हिंसा, कानुनी प्रावधान र रोकथामका उपायबारे जानकारी प्रदान गरिएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।