धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२४ माघ । धनकुटाका केही स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने भएको छ ।

जिल्लाको ११ के.भि. बेल्हारा फिडर अन्तर्गत धनकुटा नगरपालिका ९ बेल्हारा डाडा देखि शहिदभूमि गाउंपालिका सम्मका बिभिन्न स्थानहरुमा लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) , डिक्स,पिन बदली जम्पर मर्मत आदि कार्य गर्नुपर्ने भएकोले आज बिहान ८ बजे देखि बेलुरा ४ बजे सम्म शहिदभूमि गापाका सम्पुर्ण क्षेत्रहरूमा बिद्युत सेवा अबरुद्द हुने नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।

समय अगाडि नै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।