निर्वाचन सुरक्षा चुनौती बुझ्नको लागि कोशीमा खटिए एआईजी अधिकारी
विराटनगर । निर्वाचन सुरक्षा चुनौती, तयारी अवस्था र संवे-दनशी’ल क्षेत्रको मूल्याङ्कन गर्न एआईजी राजन अधिकारीलाई कोशी प्रदेशमा खटाइएको छ ।
फि’ल्डमा खटिएका एआईजी अधिकारीले निर्वा’चन सुरक्षासम्बन्धी हालसम्मको तयारी, जनशक्ति तथा साधन–स्रोतको अवस्था र सम्भावित जो-खिमको अध्ययन गरी प्रतिवेदन बुझाउनेछन्।
सोही प्रतिवेदनका आधारमा थप सुरक्षा रणनीति अपनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


