विराटनगरमा गाँजा बोकेको स्कारपियो दुर्घटना
विराटनगर । विराटनगर- ५ पुलचोकमा गाँजा बोकेको स्कारपियो दुर्घटना भएको छ ।
स्थानियहरुले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगायका छन् ।
गाडी चालक फरार भएका छन् । बर्जु गाउँपालिकाका एक जना पत्रकार बताउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


