सोलुबाट काठमाडौँ जाँदै गरेको सुमोले बालकलाई ठक्कर दिँदा मृत्यु ,मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध
काठमाडौ । सोलुबाट काठमाडौँ जाँदै गरेको सुमोले गोलन्जोर गाउँपालिका–३ मा एक जना बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
घटनापछि आक्रोशित स्थानीयले ग्वाल्टारस्थित मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध गरेका छन्।


