कुवेतमा अस्ताए उर्लाबारीका धिमाल
मोरंग । मोरङको उर्लाबारी वडा नम्बर ९ छड्केटाेलका युवा मनाेजकुमार धिमाल (गुडिया) बैदेशिक राेजगारको क्रममा कुवेतमा निधन भएको छ ।
भाेली फागुन ४ गते विहान ११ बजे बक्राह खाेलामा उनको अन्त्यष्ठी गरिने परिवारले जनाएको छ ।