झापामा अटो ठोक्किंदा दुर्घटना
झापा । झापाको पाडाजुङ्गी चोकको डिभाडरमा अटो ठोकिएर आज सांझ दुर्घटना भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार अटोमा आमा बुवा सहित सानो बच्चा यात्रा गरिरहेका थिए ।
दमक प्रहरीले दुर्घटनाको कारण छानबिन गरिरहेकोले बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

