मोरङको केराबारीमा श्रम सस्कृति पार्टीको टोल समिति गठन

केराबारी । मोरङको केराबारी ९ कुसुमेमा श्रम सस्कृति पार्टीको टोल समिति गठन भएको छ ।

स्थानीय रत्ना राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा खड्ग चेम्जोङ , श्याम राई , सामुयल तामाङ , शुशिला गुरुङ , सुमन लिम्बु रहेका छन् ।

त्यसै गरि सचिबमा अन्जना राई , सह सचिबमा सुकमाया लिम्बु , बिमला तामाङ ,रुपेस श्रेष्ठ र कोषाध्यक्षमा एरिना लिम्बु रहेका छन् । त्यसैगरि सल्लाहकारमा हरि लिम्बु र सुनिल सुब्बा रहेका छन् ।

श्रम सस्कृति पार्टीका केन्दृय सदस्य शान्ति पाख्रीनको प्रमुख आतिथ्यमा उक्त समिति चयन गरिएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।