मोरङको पथरी शनिश्चरेमा ट्याक्टर र अटो ठोक्किंदा १० कक्षामा अध्यानरत किशोरको मृ’त्यु

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ स्थित तल्लो गेलाबारीमा आज भएको सवारी दु’र्घ’ट’नामा एक किशोरको घ’ट’ना’स्थ’लमै मृ’त्यु भएको छ ।

जाँतेबाट ढुङ्गा लोड गरी आउँदै गरेको ट्याक्टर र स्थानीय १६ वर्षीय सुदिप थापाले चलाएको अटो जय चोकमा एक आपसमा ठोक्किँदा सो दु’र्घ’ट’ना भएको हो ।

दु’र्घ’टनामा परी अटो चालक थापाको घ’ट’ना’स्थलमै ज्या’न गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।