इलामको कन्याममा सवारी दुर्घटना
इलाम । इलाममा सवारी दुर्घटना भएको छ ।
मेची राजमार्ग सूर्योदय नगरपालिका कन्याममा भएको दुर्घटनामा एक युवकको घटना स्थालमै मृत्युभएको छ।
दुर्घटनाको बिस्तृत विवरण आउन बांकी रहेको छ ।