झापामा यसरी पल्टियो बालुवा बोकेको ट्याक्टर
झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–७ स्थित फुलमती पुल नजिकै बालुवा बोकेको ट्याक्टर सडकबाट तल पल्टिएको छ।
पैदल यात्रुलाई जोगाउने क्रममा ट्याक्टर अनियन्त्रित भई सडक मुनि पल्टिएको चालकले बताएका छन्।
दुर्घटनामा चालक भने सकुशल रहेका छन्।


