दमकमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड
झापा । झापाको दमकमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ ।
कार्यालय कोठाको झ्यालको सीसा अपरिचित व्यक्तिले ढुंगाले हानेर फुटाइदिएका हुन्।