इलामबाट ब्राउन सुगर सहित एक जना पक्राउ

इलाम । इलामबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित सूर्योदय ९ का २९ बर्षीय बुद्ध तामाङलाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले ७ पोका ब्राउन सुगर सहित तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी हुन सक्ने जनाएको छ ।

तामाङलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖