झापामा ‘विद्यार्थीसँग बा’ कार्यक्रममा विद्यार्थीसँग सेल्फी खिच्दै एमाले अध्यक्ष ओली

झापा , १५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानमा झापामा छन् । उनी झापा–५ का उम्मेदवार हुन् ।

योपटकको निर्वाचनमा उनलाई ३५ वर्षीया बालेन शाहले चुनौति पेश गरेका छन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

एमालेले पनि अध्यक्ष ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेको छ । झापा–४ मा यसपटक ओलीले आक्रामक चुनावी अभियान थालेका छन् । उनी सबै मतदाताहरुको कुरा सुन्नेगरि आफ्नो क्षेत्रमा व्यस्त छन् ।

आज भने उनले ‘विद्यार्थीसँग बा’ भन्ने कार्यक्रममा भाग लिएका छन् । जहाँ उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।