झापाको बिर्तामोडमा दुर्घटना हुंदा एक जनाको मृत्यु,एक गम्भीर घाइते
झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजंघा स्कुल छेउको भित्री सडक खण्डमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
घटनाबारे थप विवरण आउन बांकी छ ।


