झापामा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
झापाको मेचीनगर-२ ढकाल गाउँमा हिजो राति ११ बजेतिर हात्तीले आक्रमण गर्दा १६ वर्षीय सागर ढकाल घाइते भएका हुन् ।