चन्द्रगढी विमानस्थलमा श्री एयरलाइन्सको विमान अवतरणको क्रममा फुट्यो टायर

झापा । चन्द्रगढी विमानस्थलमा श्री एयरलाइन्स को SHA 941 नम्बरको उडानकाे विमान अवतरणकाे क्रममा टायर फुटेको छ ।

काठमाडौँबाट भद्रपुर आउँदै गर्दा आज १२:३५ बजे अवतरणका क्रममा देब्रेपट्टिको एक टायर फुटेको हाे ।

टायर फुटे पनि विमान धावनमार्गबाट सुरक्षित रूपमा पार्किङ क्षेत्रमा लगिएको र विमानमा सवार सबै ७८ जना यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।