इलाम स्थित एक घरमा आगलागी
इलाम । इलाम नगरपालिका ६ पिपलबोटेको एक घरमा आज आगलागी भएको छ ।
आगो नेपाल प्रहरी सहित इलाम नगरपालिकाको दमकलले नियन्त्रणको प्रयास गरिरहेको छ ।
घटनाको थप विवरण आउन बाकी छ ।