ललितपुरको दाउरा थकालीमा आगलागी
काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ ।
आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।