एमालेले छान्यो समानुपातिकतर्फका १६ सांसद (सूचिसहित)

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना सांसदको नाम टुँगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकमार्फत समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको १६ सिटमा सांसदको नाम तय गरेको सचिव महेश बस्नेतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको हो । यसरी चयन भएका सबैलाई बस्नेतले बधाईसमेत ज्ञापन गरेका छन् ।

जनजाति (४ जना)
महिला : भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ
पुरुष : रामबहादुर थापा मगर र कुलभक्त शाक्य

खस आर्य (५ जना)
महिला : पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष : गुरु प्रसाद बराल र पुष्पराज कंडेल
थारु (१ जना) : कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला : विष्णुमाया वी.के. र नीता घटानी

मधेसी (३ जना) महिला

महिला : रिङ्ला यादव र यशोधा कुमारी यादव

पुरुष : चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम : (महिला) साजिदा सिद्दीकी

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।