उदयपुरमा ट्र्याक्टर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-स्थित भागलपुरमा आइतबार ट्र्याक्टर दुर्घटनामा परी चालक शोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको छ।

स्थानीय अनिल गुप्ताको ट्र्याक्टर लिएर राजेश यादवको खेत जोत्न गएका चन्द्रवंशी कोशीको बगरबाट किनाराको डिल चढ्ने क्रममा ट्र्याक्टर पल्टिँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि खेत धनी खेत हेर्न जाँदा ट्र्याक्टर पल्टिएको अवस्थामा भेटिएपछि घटनाबारे जानकारी भएको स्थानीयले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।