श्रम संस्कृति पार्टीद्वारा जेनजी मधेसी महिला रुबी कुमारी ठाकुर समानुपातिकतर्फ सिफारिस
सुनसरी । रुबी कुमारी ठाकुरलाई श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिकतर्फ सिफारिस गरिएकोमा छ।
यस सिफारिसले युवा पुस्ता, मधेसी समुदाय र महिला नेतृत्वको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

