मोरङको सुन्दरहरैचामा ट्रिपरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैचा स्थित बासबारीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते एक जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।


