इनिसा विकको न्यायको लागि आजपनि माइतीघरमा प्रदर्शन, दोषीलाई कारबाहीको माग

काठमाडौं, ६ चैत्र । सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घट्नामा आजपनि माइतीघरमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।

यस घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै पछिल्लो दुई सातादेखि प्रदर्शन हुँदै आएकोमा आज पनि प्रदर्शन गरिएको छ ।

आजमात्रै इनिसाका दाजुले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा न्यायको लागि आवाज उठाएका थिए ।

उनले अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।