जंगल भित्र एक युवती झुन्डिएको अवस्थामा मृत फेला
झापा । झापाको कमल गाउपालिका स्थित रतुवा माइ बृक्षरोपण आयोजना अन्तरगतको केर्खा खण्डमा रहेको इलामको चुलाचुली १ स्थित राधाकृष्ण टोल जाने सडकको जंगल भित्र एक युवती झुन्डिएर मृत अवस्थामा फेला परेकी छिन ।
घटना स्थलमा प्रहरी टोलि उपस्थित भइ सकेको र उनको पहिचानका लागि आवश्यक प्रकिया अघाडी बढाएको बुझिएको छ।


