झापाको बिर्तामोडमा आफ्नै नाबालक छोरालाई मरणासन्न हुनेगरी पिट्ने आमा पक्राउ

झापा । झापाको बिर्तामोडमा आफ्नै नाबालक छोरालाई मरणासन्न हुनेगरी पिट्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने बिर्तामोड-५ बस्ने २५ वर्षीया सुमित्रा लामगादे रहेकी छन् ।

उनले छोरालाई चक्कु र ब्लेड प्रयोग गरेर यातना दिने गरेको पाइएको छ । बिर्तामोड नगरउपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको टोलीले बलाकको उद्धार गरेको हो ।

शनिबार दिउँसो ४ बजे सुमित्राले आफ्ना छोरा रुक्सन लामगादेलाई निर्घात कुटपिट गरेकी थिइन् । रुक्सनको शरीरको विभिन्न भागमा निलडाम तथा चोट लागेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।