सुनसरीबाट प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित एक जना पक्राउ

सुनसरी,चैत २० गते । सुनसरीको कोशी गाउँपालिका-१ लौकही चोक स्थितबाट प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित १ जना पक्राउ परेका छन् ।

सुनसरीको इलाका प्रहरी कार्यालय लौकहिबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-२ का २५ वर्षिय संजय कुमार यादवलाई चेकजाँचको क्रममा प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।