खाँदबारीबाट काठमाण्डौ जांदै गरेको यात्रुबाहक बस दुर्घटना
काठमाडौ । खाँदबारीबाट काठमाण्डौ जादै गरेको बागमती प्रदेश ०८ ००१ ख ००१८ नम्वरको यात्रुबाहक बस गोलन्जोर ५ मा दुर्घटना भएको छ ।
विपी राजमार्ग स्थित उक्त ठाउँमा बस नालामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मानविय क्षति भएको छैन ।


