झापाको एक सिरक गोदाममा आगलागी
झापा । झापामा आगलागी भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित नुर मोहमदको सिरक गोदाममा आगलागी भएको हो ।
आगलागीको कारण र थप विवरण आउन बांकी छ ।
झापा । झापामा आगलागी भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित नुर मोहमदको सिरक गोदाममा आगलागी भएको हो ।
आगलागीको कारण र थप विवरण आउन बांकी छ ।