श्रम संस्कृतिका रुबि कुमारी उपसभामुखमा पक्का
काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।
श्रम संस्कृतिबाट रुविकुमारीले उपसभामुखको मनोनयन मनोनयन दिँदै छिन् ।
रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन् ।
उनको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी बसेका छन् ।


