मोरङको बेलबारी स्थित धार्मिक स्थलमा ८ वटा खसी मृत फेला परेपछि

बेलबारी । मोरङको बेलबारी ३ मा रहेको खबतरी बस्नेत धार्मिक स्थल (बन क्षेत्र ) मा स्थानीयका ८ वटा खसी मृत भेटिएका छन ।

बेलबारी ४ का स्थानीय किसानहरुले चरणका लागि छोडेका खसीहरु बिहिबार बन क्षेत्रभित्र मृत अबस्थामा भेटिएपछि उनीहरुले सो घटनाको छानबिनको माग गरेका छन ।

बन क्षेत्रमा बिषालु खानेकुरा राखेर खसीहरु मारिएको आशंका गर्दै उनीहरुले घटना छानबिनको माग गरेका छन ।

सोही घटनाका बिषयमा बेलबारी वडा नम्बर ४ का अध्यक्ष चन्द्र लिम्बुले घटनाबारे किसानहरुले आफुलाई जानकारी गराएको र जनप्रतिनिधि त्याँहा गएर बुझिसकेको र थप छलफल पछि बिस्तृत कुराहरु बाहिर आउने जानकारी दिएका छन ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।