फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

इटहरी । सुनसरी जिल्लामा लामो समयदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

सुनसरी जिल्ला अदालतको मिति २०५२।०२।२५ को फैसला अनुसार “वन” सम्बन्धी मुद्दा (लगत नं. ६८७) मा १७ दिन कैद सजाय सुनाइएका अब्दुल मिया फरार रहँदै आएका थिए।

मिति २०८२।१२।२७ गते बिहान ९ः३० बजेतिर प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका मियालाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पुनः अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖