प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरे सम्पत्ति विवरण
काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।


