कोशी प्रदेशमा दुई दिन सार्बजनिक बिदा
विराटनगर । कोशी प्रदेशमा मंगलबार र बुधबार २ दिन सार्बजनिक बिदा परेको छ ।
मंगलबार बैशाख १ गते नयाँ बर्षको बिदा र बुधबार सिरुवा पर्बको अबसरमा बिदा दिईएको छ ।
शनिबार र आईतबार सार्बजनिक बिदा भएको कोशीमा एकदिन सोमबार कार्यलय खुलेर फेरि २ दिनका लागि बिदा हुने भएको छ ।


