उदयपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दाजु -बहिनी नै गम्भिर घाइते
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वार्ड न. ४ बर्षे डाडामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा रहेका २ जना गम्भीर घाइते भएका छन ।
घाइतेहरु एकै घरका दाजु बहिनी रहेका छन् ।
उनिहरुको उपचारका लागि धरान पठाइएको छ ।


