मन्त्रीहरूलाई ‘गोप्य आईफोन’ बाँडिएको खबर भ्रामक र कपोलकल्पित : सञ्चारमन्त्री

काठमाडौं, वैशाख ६ । सञ्चार तथा सूचनामन्त्री डा विक्रम तिमल्सिनाले मन्त्रीहरूलाई आईफोन दिने भनेर आएका समाचारहरू भ्रामक रहेको बताएका छन् ।

शनिबार यससम्बन्धी समाचारहरू बाहिर आएपछि आज बिहान सामाजिक सञ्जालमार्फत उक्त समाचारहरु भ्रामक रहेको भन्दै खण्डन गरेका छन् ।

‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो?’ उनले लेखेका छन् ‘साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला।’

उनले यो सरकार नागरिकको करको पैसा दुरुपयोग गर्न नभई नागरिकलाई सुन्दर भविष्यको प्रत्याभूति दिलाउन आएको बताएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।