सुनसरी र इलामबाट प्रतिवन्धित लागू औषध सहित २ जना पक्राउ

विराटनगर, वैशाख ८ गते। सुनसरी र इलाम जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

वैशाख ७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट धरान-१४ का निश्चल बस्नेतलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ भने इलामको प्रहरी चौकी दानबारीले माई नगरपालिका-८ का सन्तोष कुमार गोलेलाई ५ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖