प्रधानमन्त्री र योजना आयोगका पदाधिकारी बिच छलफल
काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोगका पदाधिकारीसहितसँग छलफल गरेका छन् ।
मन्त्री परिषदको बैठक बस्नु अघि उनले योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग छलफल गरेका हुन । ्र्नुर
सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो, जसमा अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग छलफलमा सहभागी रहेका थिए ।


