सुनसरीमा करोड भन्दा बढी मूल्य बराबरको सुन–चाँदी सहितको गरगहना चोरी

सुनसरी । सुनसरीको कोशी गाउँपालिका -१, लौकहीको मुख्य बजारमा गएराती चोरी भएको छ।

करोड भन्दा बढी मूल्य बराबरको सुन–चाँदी सहितको गरगहनाहरू चोरी भएको प्रारम्भिक जानकारी आएको स्थानीय पत्रकार पवन रौनियारले जानकारी दिनु भयो ।

लौकहीकोमुख्य बजारमा रहेको आदित्य ज्वेलर्स र ॐ माहालक्ष्मी ज्वेलर्सको सरर फोडेर चोरी गरेको गुनासो आएको हो।

विशेषगरी घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रशासनले यस विषयमा गम्भीर रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।