मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ ।
बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।