पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडक खण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ।

अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडक माथिबाट ढुंगा र लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यो पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड पुग्ने मुख्य सडक मार्ग हो।

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोली पहिरोस्थलमा पुगेर सडक खुलाउने प्रयासमा जुटेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।