दलित अधिकार सम्बन्धमा छलफल तथा अन्तरक्रिया

विराटनगर, जेष्ठ ०३ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा जातिय भेदभावका घटना तथा दलित अधिकार सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यू तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीका जिल्ला प्रहरी प्रमुख सहितको टोलीसंग जातिय भेदभावका घटना तथा दलित अधिकार सम्बन्धमा भएका काम कारवाही र दलित समुदायका समस्याका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले कोशी प्रदेशमा जातिय विभेद अन्त्यका लागी प्रहरीद्वारा भएका प्रयासहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।