उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी मौसम राईको मृत्यु भएको छ।

चौदण्डीगढी–७ हाङ बजारका २८ वर्षीय राई बेल्टारदेखि गाईघाटतर्फ जाँदै गर्दा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए।

उपचारका लागि उनलाई न्यूरो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।

राईले बेल्टारस्थित पुमा बोर्डिङ स्कुलमा पछिल्लो दुई वर्षदेखि कक्षा ८ सम्म कम्प्युटर साइन्स अध्यापन गराउँदै आएका थिए। विद्यालयका सञ्चालक किशोर ताम्राकारले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।