कान्सको रेडकार्पेटमा हाकुपटासीमा देखिइन् सुनिता डंगोल

 काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल हाकु पटासी पोशाकसहित रेड कार्पेटमा देखिएकी छिन् ।

जारी ७९ औं कान्स महोत्सवमा परम्परागत नेवारी पहिरनमा रातो कार्पेटमा हिँडेर कार्यबहाक मेयर डंगोलले विश्वव्यापी मञ्चमा नेपालको सांस्कृतिक पहिचान (नेवारी पोशाक) प्रदर्शन गरेकी हुन् । 
 
उनलाई कान्सका मेयर डेभिड लिस्नार्डले पनि स्वागत गरेका थिए, जसले दुई युनेस्को क्रिएटिभ सिटी अफ फिल्म बीचको सम्बन्धलाई सुदृढ बनाउन सफल भएको जनाइएको छ ।

डंगोलको भ्रमणले विश्वव्यापी सिनेमा र सांस्कृतिक आदानप्रदानमा काठमाडौंको बढ्दो उपस्थितिलाई उजागर गरेको प्रतिक्रियाहरू उनका फ्यानले दिएका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।