प्रतिनिधिसभामा दुई बिधेयक प्रस्तुत, बैठक भोलीसम्म स्थगित
काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बिहिवार बिहान ११ः०० बजेसम्मका लागि आजको बैठक स्थगित गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन ।
आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिला संसोधन) बिधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संसोधन) २०८३ प्रस्तुत प्रस्तुत गरे पछि आजको बैठक स्थगित भएको हो ।
बैशाख २८ गते देखी सुरू भए पछि बुधवारकाे बैठक ७ अाैं दिन हाे ।


