प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिला संसोधन) बिधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संसोधन) बिधेयक २०८३ माथी बिचार गरियाेस’ प्रस्तुत गरिएको थियो भने आजको बैठकमा बिषयमा छलफल हुनेछ ।
यसैगरी, राष्ट्रिय बिज्ञान प्रयाेगशाला (स्थापना र सञ्चालक बिधेयक) २०८१ माथी बिचार गरियाेस् भन्ने प्रस्ताव पेश गर्नेछिन भने साथै अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘बैकल्पिक बिकास बित्त परिचालन बिधेयक, २०८२ माथी बिचार गरियाेस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा निर्वाचन (पहिला संसोधन) बिधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संसोधन) बिधेयक २०८३ प्रस्तुत प्रस्तुत गरिएको थियो भने आजको बैठकमा बिषयमा छलफल हुनेछ ।
गत बैशाख २८ गते देखी सुरू भए पछि आजको बैठक ८ औं दिनको हो । यो अधिवेसनमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गरिसकेकाे छ ।


