सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं, ८ जेठ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ । 

पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार सगरमाथाको चुचुरो बाट ओर्लने क्रममा कम्तीमा दुई भारतीय पर्वतारोहीहरूको मृत्यु भएको हो ।

सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय नागरिक अरुण कुमार तिवारी र सन्दीप आरेको मृत्यु भएको हो । दुवै पर्वतारोही २१ मे २०२६ मा शिखरमा पुगेका थिए र त्यसपछि ओर्लने क्रममा बिरामी परेका थिए।
शिखरबाट ओर्लने क्रममा चार शेर्पा पर्वतारोहीहरूको सहयोग गरे पनि अन्ततः तिवारीको हिलारी स्टेप नजिकै मृत्यु भएको थियो ।

शेर्पा उद्धारकर्ताहरूको टोलीले तल झारेपछि क्याम्पमा उनले अन्तिम सास फेरेकाे एभरेष्ट टुडेले जनाएकाे छ ।

थप बिवरण आउन बाँकी छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।