आज पोखरामा कांग्रेस संस्थापन इत्तर पक्षधरको बृहत भेला

पोखरा, ९ बैशाख । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज पोखरामा प्रदेश स्तरीय बृहत् भेला गर्ने भएको छ । 

सो भेलामा प्रदेशका ११ वटै जिल्लाबाट नेता कार्यकर्ताको उपस्थितिसहित वृहत् भेलाको तयारी गरेको हो ।

कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार पार्टी बिभाजनको उदेश्यले नभइ कार्यकर्ताको मनोबिज्ञान र राय लिनका लागि सो भेला गरिन लागिएको हो ।
 
काठमाडौं, अनामनगरमा संस्थापन इत्तर पक्षले बेग्लै कार्यालय स्थापना गरी गतिबिधि सुरू गरेको र नयाँ पार्टीको तयारी गरिरहेको बेला संस्थापन इत्तर पक्षले गण्डकी प्रदेशस्तरीय अलग भेला गर्न लागेको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖